Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा सामुदायिक भवन शिलान्यास

न्युजडेस्क
२०८१ बैशाख २३, आईतवार १६:५४

महोत्तरी, बैशाख २३ गते। मधेस प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहाले सामुदायिक भवनको शिलान्यास गरेको छ।

रामगोपालपुर नगरपालिका वाडा न. ८ बिर्ता स्थित पुर्व राज्यमन्त्री कुश्वाहाको प्रमुख अतिथिमा सामुदायिक भवन निर्माण शिलान्यास गर्नुभएको हो। मधेश प्रदेश सरकारबाट २० लाख बजेटबाट निर्माण हुन लागेको भवनको शिलान्यास गरेको गर्नु भएको हो। शिलान्यास गर्दै उहाँले भनुभो आफू जितेको क्षेत्रमा बिकासको लागि हामी तत्पर छौ, यस क्षेत्रको बिकास, समृद्धिका लागि सम्पूर्ण क्षेत्रबासीको साथ सहयोग आवश्यक रहेका बताउनु भयो।

उक्त कार्यक्रममा ने.क.पा.एमाले नेता राम लाल मण्डल, जसपा नेता बिपिन्न मण्डल, ज्ञानेन्द्र साह, सुनिल महतो, शिबु सिंह, साथै आम जनसमुदाय नागरिक समाजहरूको उपस्थितिमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर