Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाले गरे पिसिसी सडक निर्माणको शिलान्यास

न्युजडेस्क
२०८१ जेष्ठ ३, बिहीबार १७:४१

महोत्तरी जेष्ठ ०३ गते। मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले आज एक कार्यक्रम बिच पिसिसी सडक निर्माणको शिलान्यास गरेको छ।

महोत्तरीको मनरा शिस्वा नगरपालिका वडा न. २ ईटहर्वाकट्टी देखि भोल्ही सम्मको लागी PCC सडक निर्माणको पुर्व राज्यमन्त्री कुश्वाहाको प्रमुख अतिथित्वमा शिलान्यास तथा शुभारम्भ गर्नुभएको हो

उक्त शिलान्यास समारोह कार्यक्रमको विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, वाडा अध्यक्ष नरेश कुमार सिंह, जनता समाजवादी पार्टी नेपालका नेता जितेन्द्र चौधरी, रविन्द्र चौधरी, ने.क.पा.एमाले स्थानीय नेता मुण्ना पाण्डेय लगायत अन्यनेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर