Advertisement

प्रदेश सांसद यादव द्वारा माघे संक्रान्तीको शुभकामना व्यक्त

न्युजडेस्क
२०८१ माघ १, मंगलवार ०८:३३

आमिन राईन

जनकपुरधाम, माघ १ गते। जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सांसद रामअशिष यादवले माघे संक्रान्ती एवम् तिला संक्रान्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले नेपाली समाजका सबै वर्ग, विशेष गरी कृषक र मजदुरलाई समृद्धि र खुशीको कामना गर्दै, माघे संक्रान्तीको महात्म्य र महत्वबारे पनि सम्झाउनुभयो।
साथै, उहाँले यस पर्वले नेपाली संस्कृति र परम्परालाई संरक्षण गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। सांसद यादवले माघे संक्रान्तीको अवसरमा सबैको जीवनमा सुख, समृद्धि र शान्तिको कामना गर्नुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर