Advertisement

जसपा नेपाल कार्यकारिणी समितिको बैठक शुरु

न्युजडेस्क
२०८१ माघ १९, शनिबार १४:१४

काठमाडौं, माघ १९ गते। जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक भर्खरै सुरु भएको छ।

अध्यक्ष मा. उपेन्द्र यादवज्यूको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज र भोलि दुई दिनका लागि बैठक आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर