Advertisement

प्रदेश सांसद यादवद्वारा होटलको उदघाटन

न्युजडेस्क
२०७८ आश्विन २१, बिहीबार १९:३७

जनकपुरधाम, असोज २१ गते। प्रदेश सांसद रामअशिष यादव , जनकपुरधाम उधोग वाणिज्य संघको उपाध्यक्ष अम्भु प्रसाद साह, युवा नेता विष्णु देव साह, वरिष्ठ पत्रकार राजेश कर्ण, बुध्दिजीवि ब्रजकिसोर यादव संयुक्त रुपमा एक समारोहको बीच चाह अड्डा होटलको उदघाटन गरेक हो।

जनकपुरधामको गंगासागर पुर्व दिशामा अवस्थित मिथिला कलाबाट सृजित नव निर्मित होटल को नवरात्रि को पावन पर्व को अवसरमा उदघाटन गरे।
धनुषा घोडघास बस्ने , होटल म्यानेजमेन्ट मा प्रशिक्षित युवा दुर्गेश ठाकुर प्रोप्राइटर रहेका शुद्ध शाकाहारी होटलमा मटका चाहको साथमा पिजा,बर्गर,पेष्टी,जुस ,लस्सी सहित विभिन्न प्रकारका शाकाहारी व्यंजन उपलब्ध रहेका कुरा जानकारी गराएका थिए।

परिवारिक वातावरण को अनुभूति आभास जनकपुरधाम बासी पर्यटक को सुबिधा को लागी होटलको पुर्ण धुम्रपान निषेधित क्षेत्र गरेका जानकारी होटलको संचालक दुर्गेश ठाकुर जानकारी गराए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर