Advertisement

वाशिम अक्रम द्वारा श्रद्धालु भक्तजनलाई १ सय काटुन पानी सहयोग

न्युजडेस्क
२०७८ आश्विन २६, मंगलवार ११:४१

जनकपुरधाम : राजदेवी मन्दिरलाई जनता समाजवादी पार्टी ( जसपा ) नेपालका नगर उपाध्यक्ष मो. वसिम अक्रमले श्रद्धालु भक्तजनको लागि पानी उपलब्ध गराएको छ ।

जनकपुरधाम स्थित रहेको राजदेवी मन्दिरमा सोमबार जनकपुरधाम उपमहा नगरपालिकाको नगर उपाध्यक्ष मो. वसिम अक्रमले एक सय काटुन पानि बोतल उपलब्ध गराएको बताए ।

उनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राजदेवी मन्दिरमा श्रद्धालु भक्तजनहरुको भिड भएपनि खानेपानीको समस्या नरहोस भने उदेश्यका साथ नगर उपाध्यक्ष मो. अक्रमले पानि उपलब्ध गराएको नगर उपाध्यक्षले जानकारी गरए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर