• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आदर्श कोतवाल गाउँपालिकाको अध्यक्षको छोरा द्वारा सरकारी गाडीको दुरुपयोग भएको पाए पछि

२०७७ पुष २०, सोमबार ०९:१९

बारा । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्षले कार्यालय प्रयोजनका लागि प्राप्त गरेको सरकारी गाडीको दुरुपयोग गाउँपालिकाका अध्यक्षको छोरा द्वारा भएको पाइएको छ ।

कार्यालयले अध्यक्षलाई गाउँपालिकाको काम कारवाहीमा प्रयोग गर्न दिएको गाडी उनका छोराले दुरुपयोग गरेको तस्बिर सामाजिक संजालमा भेटिएको हो ।

गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारीका छोराले गाउँपालिकाको सरकारी नम्बर प्लेटको गाडीलाई शुक्रबार अंग्रेजी नयाँ वर्ष दिन पिकनिकमा लगेर दुरुपयोग गरेका छन् । नियम अनुसार गाउँपालिकाले अध्यक्ष अथवा कुनै जनप्रतिनिधिलाई दिएको सवारीसाधन कार्यालय प्रायोजन बाहेक प्रयोग गर्न मिल्दैन ।

अध्यक्ष अन्सारीका छोराले गाडीको दुरुपयोग गरेपछि स्थानीयहरु दुखेसो पोखेको छ । स्थानीयहरुले सामाजिक सञ्जाल मार्फत गाउँपालिका अध्यक्षप्रति आक्रोश व्यक्त गरेका छन् ।

गाउँपालिकाबाट अध्यक्षले प्राप्त गरेको प्रदेश नम्बर २ २–०३–००१२ नम्बरको स्कार्पियो गाडीमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षका छोराहरु अंग्रेजी नयाँ वर्षका दिन वनभोज गएका थिए । बनभोजमा उनले गाडीमाथि चढेर खिचाएको फोटो सामाजिक सञ्जालमा राखेपछि घट्ना बाहिर आएको हो । तस्वीरमा अध्यक्ष अन्सारीका छोरा गाडीको अगाडिको भागमा बसेर तस्वीर खिचाईरहेको देखिन्छ ।

स्थानीय तह चुनावमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट विजयी भएका अन्सारीका छोराले आफूसँगै वडा नम्बर ४ का वडा अध्यक्षका छोरा र केही साथीहरुलाई समेत लिएर नयाँ वर्षको पिकनिकमा गएको स्थानीयहरुले बताएका छन् । अध्यक्षका छोराले समय-समयमा गाउँपालिकाको गाडी दुरुपयोग गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

स्थानीयहरुका अनुसार गाउँपलिकाका अध्यक्ष मुस्तुफा अंसारीको नेतृत्वमा गाउँपालिकामा चरम भ्रष्टाचार तथा मनपरी समेत बढेको छ । गाउँपालिकाका अध्यक्ष नै यसरी भ्रष्टाचार तथा सरकारी स्रोत साधनको दुरुपयोगमा लिप्त भएपछि स्थानीय अगुवा तथा सचेत नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

गापाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले तस्वीरमा देखिएको गाडी गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गरेको भए पनि वनभोज लिएर गएर दुरुपयोग भएको भन्ने सन्दर्भमा आफु अनभिज्ञ रहेका प्रतिक्रिया दिए ।

यता, गापा अध्यक्षलाई सम्पर्क गरे प्रयास गर्दा सम्पर्क हुन सकेन । उनका भाई सबिर अन्सारीले भने गाडी काम विशेषले काठमाडौं गएर फर्किएको बताए ।

तस्वीरमा गाडीसँगै देखिएका वडा नं. ४ का अध्यक्षका छोराको विषयमा बुझ्न खोज्दा वडाध्यक्ष शेख जवाहरले उक्त फोटो पुरानो रहेको दाबी गरे । गाडी वनभोजमा नगएको दाबी गर्दै पार्किङ्गमा राखिएको बेला फोटो खिचिएको हुन सक्ने बताउँदै उनि पन्छिन खोजे ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech