Advertisement

भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था को साधारण सभा सम्पन्न

न्युजडेस्क
२०७७ कार्तिक ३, सोमबार १६:३८

जनकपुरधाम वलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं साधारण सभा सम्पन्न भएका छ्न।

प्रदेश-२,भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री मा.योगेन्द्र राय यादव को प्रमुख आतिथ्य एवं बजरङ यादवको अध्यक्षतामा भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं साधारण सभा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला बचत सहकारी संघका अध्यक्ष ध्रुव नारायण यादव ,जसपा नेता शेष नारायण यादव ,जसपा धनुषा,अध्यक्ष पशुपति यादव, यादव ,नगर अध्यक्ष बिष्णुदेव साह ,वरिष्ठ पत्रकार बृज कुमार यादव ,सचिन यादव, यादव लगायत संचालक समिति सेयर सदस्यहरु उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर