Advertisement
☰

प्रवेश परीक्षामा कोरोना सङ्क्रमित पनि सहभागी हुन पाउने

न्युजडेस्क
२०७७ आश्विन २२, बिहीबार १७:५३

काठमाण्डाै – चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तह को प्रवेश परीक्षा नरोकिने जनाएको छ ।

आयोगले बिहीबार सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने दाबी गरेको छ ।

यदि कोरोना सङ्क्रमित विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले बताउनुभएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर