• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नवलपरासीमा तस्करका भरियाकाे काम गर्छन् सशस्त्रका घुमुवा

२०७७ माघ २४, शनिबार १३:३९

सेटिङको पावर कतिसम्म हुँदोरहेछ भन्ने उदाहरण हेर्न नवलपरासीस्थित सशस्त्र प्रहरी बलको २६ नम्बर गण काफी छ । माथिल्लो तहबाट भएको सेटिङकै कारण यहाँ कार्यरत तीन जवानले राज गर्दै आएका छन् । उनीहरु आफ्नो हाकिमलाई समेत नटेरिकन ‘उठाउ धन्दा’मा लिप्त रहेको बताइएको छ ।स्रोतका अनुसार घुमुवाका रुपमा परिचालित सशस्त्र प्रहरी जवान उग्र धोवी, रामु तेली र गजदीश यादवले यहाँ उग्र मच्चाउने गरेका छन् । उनीहरु व्यापारी नरेश भट्टको सिफारिसमा चार वर्षदेखि यो क्षेत्रमा घुमुवाको रुपमा रहेका छन् ।
सेटिङ गरेर व्यापारी भट्टले उनीहरुलाई घुमुवामा सिफारिस गरेको स्रोतको भनाइ छ । त्यसैको फाइदा उठाएर भट्टले २६ नम्बर गणमा सेटिङ मिलाउन सफल भएका हुन् ।

सेटिङ गरेमार्फत उनीहरुले भट्टलाई मासिक एकदेखि डेढ लाखसम्म बुझाउने गरेका छन् । साथै, उनीहरुले लत्ताकपडा र खाद्य सामग्रीसमेत उपलब्ध गराउने गरेका छन् । उनीहरुलाई यहाँका हाकिम एसपी महेश अधिकारीले समेत केही गर्न सकेका छैनन् । स्रोत भन्छ, ‘हाकिम साहेब पनि चेपुवामा हुनुुहुन्छ । माथीबाटै सेटिङ भएकाले चुपुवामा पर्नु भएको हो ।’

यसअघि धोवी, तेली र यादव हरपुरस्थित ‘विओपीमा खटिएका थिए । त्यसपछि उनीहरुलाई २६ नम्बर गणमा सरुवा भएर आएका हुन् । त्यसपछि घुमुवाको रुपमा रहेका छन् । उनीहरुले तस्करीहरुलाई समेत सहयोग गर्दै आएको स्रोतको भनाइ छ । उनीहरुसँग मिलेर भारतबाट निर्वाधरुपमा तस्करीहरुले मालसामान तस्करी गर्दै आएका छन् ।

यतिमात्र नभएर उनीहरु आफ्नै लु१ज २३३४ नम्बरको पिकअप समेत रहेको छ । उक्त पिकअपले काठमाडौंसम्म सामान ढवानी गर्दै आएको छ ।साथै, उक्त गणमा सरुवा भएर आएकाहरुलाई मन परेन भने तुरुन्तै अन्य ठाउँ वा काजमा पठाउने गरेका छन् । जनताको सुरक्षामा खट्ने प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले सशस्त्र प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।दृष्टि बाट

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech