• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहतको व्यवस्था गर्न आईटी आर्मीको माग

२०७८ भाद्र १३, आईतवार २२:००

काठमाडौँ। विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य अगाडि बढाउन आईटी आर्मीले सरकारसँग माग गरेको छ ।

आईतबार आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले प्रेस विज्ञप्ति जारी गर्दै नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपालचौक लगायतका स्थानहरुमा आएको बाढी पहिरोले गर्दा भएको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । आईटी आर्मीले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत स्वरूप आवश्यक स्वास्थ्य सामाग्री, खाद्यान्न, लताकपडा, वैकल्पिक आवासको व्यवस्था सहित अवरुद्ध रहेको विधुत, सडक र सञ्चार सेवा पुनः प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याई बाढीपिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग माग गरेको छ । आईटी आर्मीले अझ केहि दिनसम्म थप मौसमी वर्षा हुनसक्ने पूर्वानुमान रहेकोले थप क्षति हुन नदिज र प्राकृतिक प्रकोपको प्रतिकूल समयमा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कताका साथ रहन तथा एक – अर्काको सहयोगी बन्न अपील समेत गरेको छ ।

“केहि दिनदेखिको अविरल वर्षाका कारण देशको विभिन्न भागसंगसंगैं मुख्यतः नवलपरासी, काभ्रे, रौतहट, सप्तरी, सिन्धुपालचौक लगायतका स्थानहरुमा आएको बाढी पहिरोले गर्दा भएको जनधनको क्षतिप्रति गहिरो चिन्ता एवं दुख व्यक्त गर्दै अल्पायुमैं ज्यान गुमाएका मृतकहरु नवलपरासी बुलिङ्टार गापा-२, डाँडाझेरी निवासी ५७ वर्षीय खिलमाया नेपाली र उहाँको श्रीमान ६१ वर्षीय शेरबहादुर नेपाली, रामग्राम नपा-१८, बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उहाँको छोरा १३ वर्षीय प्रदिप प्यासी तथा आज वीपी राजमार्गको रोशी गाउँपालिका सडक खण्डमा माथिबाट ढुङ्गा खसेर मोटरसाइकिल चालक महोत्तरी रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकसंतप्त परिवारजनमा गहिरो सम्वेदना तथा मोटरसाइकिल पछाडि बसेका धनुषा रामानन्द चोक निवासी ३० वर्षीय घाईते सतिस कुमार साहको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै सुस्ता गापा-४, थारुटोलका ३२ वर्षीय सन्तु चौधरी, सुनवल नपा-१४ का एलिसा तामाङ्ग लगायतका बेपता व्यक्तिहरुको खोजी तथा उद्दार कार्य शिघ्र तादरुकताका साथ गर्न सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।” आईटी आर्मीको विज्ञप्तिमा उल्लेख छ , “साथै, बाढी प्रभावित क्षेत्रमा तत्काल राहत स्वरूप आवश्यक स्वास्थ्य सामाग्री, खाद्यान्न, लताकपडा, वैकल्पिक आवासको व्यवस्था सहित अवरुद्ध रहेको विधुत, सडक र सञ्चार सेवा पुनः प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याई बाढीपिडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग समेत गर्दछु । अन्त्यमा, अझ केहि दिनसम्म थप मौसमी वर्षा हुनसक्ने पूर्वानुमान मौसम विज्ञहरुले गरेको हुँदा देशभर नै अझ थप क्षति हुनसक्ने सम्भाव्यता प्रवल रहेकोले अहिलेको यस प्राकृतिक प्रकोपको प्रतिकूल समयमा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कताका साथ रहन तथा एक – अर्काको सहयोगी बन्न सबैमा एकमुष्ट हार्दिक अनुरोध/अपील समेत गर्दछु ।”

समाजको विकृति, विसंगति विरुद्ध जनचेतना अभिवृद्धि गर्दै भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरताविरुद्ध खबरदारी गर्दै सुशासनयुक्त समाज निमार्णमा महत्वपूर्ण हस्तक्षेपकारी र निर्णायक भूमिका खेल्ने एवम् सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ गत महिना मात्र आईटी आर्मीको गठन भएको हो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech