Advertisement

जसपा द्वारा भ्रष्टाचार विरुद्ध कमला नपा लाई ९ बुदे ज्ञापनपत्र।

न्युजडेस्क
२०७७ मंसिर २५, बिहीबार २१:१९

धनुषा जिल्ला काे कमला नगरपालिका मा जनता समाजवादी पार्टी नेपाल ले भ्रष्टाचारको बिरुद्ध मा ९ बुदे ज्ञापनपत्र नगर प्रमुख रामउदगार गाेईत यादवलाई बुझाएका छन।

नगरपालिका काे मुल गेट अगाडि जसपा नगर समिति का सम्मपुर्ण नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै साथमा भ्रष्टाचार बिरुद्ध काे अान्दोलन मा कमला युवा सन्जाल धनुषा का नगर अध्यक्ष बिमलेस यादवले भ्रष्टाचार बिरुद्ध अान्दोलन मा जसपा नेपाल लाई साथ दिएका छाै।

भ्रष्टाचार ,अनियमितता ,शिक्षा,स्वास्थ , बिकास निर्माण जस्ता सवालमा सचेत गराउन जन्ता सामाजाबादी पार्टी नेपाल, नगर कार्य समिती , नगर युवा समिती, कमला युवा सन्जाल, कमला नगरपालिका द्वारा मेयर लाई ज्ञापन,एक सालमा दुई पटक, यो भन्दा पहिले सामाजबादी युवा संध द्वारा ज्ञापन बुझाएका थिए।

तर अहिले सम्म मेयर ज्यु लाई ध्यानाकर्षण भयेको छैन। त्याहाका जनताहरुले जानकारी गराएका थिए।यो बहुत ठूलो बिडंमबना हो तर पनि शान्ति पुर्ण भएका जनताको गुनासो छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर